अंक प्रणालीमा जेठदेखि यसरी हुनेछ ट्रायल, ६० अंक ल्याए पास

विकल्प न्युज/ बेनी चैत १९ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्र कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ। कार्यविधि स्वीकृतसँगै अब सवारी अनुमतिपत्रका लागी लिइने ट्रायल परिक्षा अंक प्रणालीमा गर्ने बाटो खुलेको छ। गत पुसमा यातायात व्यवस्था विभागले लाइसेन्स परीक्षालाई सरलिकृत गर्ने गरी उक्त कार्यविधि तयार पारेको थियो। यातायात विभागका प्रवक्ता … Continue reading अंक प्रणालीमा जेठदेखि यसरी हुनेछ ट्रायल, ६० अंक ल्याए पास